भारतको बिहार राज्यस्थित एक गाउँमा युवकलार्इ अपहरण गरेर बिहे गराउने परम्पराले एउटा अनौठो घटना विकसित भएको छ।
बिहारको बेगुसराय जिल्लामाको मकदमपुर गाउँकी एक युवती माइती घरबाट जन्तीसहित उनको घरमा पुगेर धर्नामा बसिन् । मंगलबार साँझ गाउँका एक मुखियाले जुस खुवाएर उनको अनसन तोडाउनुपर्यो ।
बेहुलाको घरमा गएर धर्ना बसेकी प्रीतिको माग अन्तत पुरा भयो । एक वर्षअघि नै विवाह बन्धनमा बाँधिएका उनका पति धिरजकुमारले उनको गलामा मफलर लगाइदिएपछि उनले धर्ना तोडेकी हुन् ।
केटाको पक्षबाट बिहे भइसकेकी बुहारी दाइजो कारण लैजान नमानेपछि प्रीति पतिकै घरमा गएर धर्नामा बसेकी थिइन् । युवतीका परिवारले दुबैपक्षबीच सहमतिमै बिहे भएपनि केटापक्षले मागेजति दाइजो नदिएको भन्दै आफूहरुलार्इ दु:ख दिएको गुनासो गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!
भिडियो हेर्नुहोस