पोखरा : घरमा कोहि नभएको मौका छोपि छोरीलाई बलात्कार गर्ने एक बुबालाई जिल्ला अदालत कास्कीले आइतवार १६ वर्ष कैद र एक लाख रुपयाँ जरिवाना गरेको छ ।
न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले ४७ वर्षिय ती पुरुषलाई जबरजस्ती करणी महलको ३ (३) अन्तर्गत ६ वर्ष कैद र हाडनाता करणी अन्तर्गत १० वर्ष कैदको फैसला गरेको हो। वैदेशिक रोजगारीवाट फ र्किएका कास्की पुम्दिभूम्दि घर भई हाल पोखरा १७ बस्दै आएका ती पुरुषले गत दशैंमा श्रीमति टिका थाप्न माइती गएका बेला एक्लै रहेकी छोरीलाई करणी गरेको अभियोगसहित मुद्दा दायर गरिएको थियो।
माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!
भिडियो हेर्नुहोस