भिडियो हेर्नुहोस
बिहेमा गएकी महिला माथि युवक हरुले यसरी गरे बलात्कार

पुनर्वास नगरपालिकामा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
पुनर्वास नगरपालिका वडा नं–५ उध्री की २० वर्षीया एक युवतीमाथि आइतबार राति सामुहिक बलात्कार भएको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरबहादुर खड्काका अनुसार राति स्थानीयवासीको विवाह चलिरहेका बेला सात/आठजना युवकको समूहले ती युवतीलाई नजिकैको उखुबारीमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।
पीडित युवतीको अचेत अवस्थामा कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न मुख्य अभियुक्त गोविन्द रानासहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
आइतबार राति घटना घटेको भए पनि प्रहरीले सोमबार बिहान मात्रै थाहा पाएको थियो । घटनास्थल उखुबारीमा धेरै उखु भाँचिएकाले बलात्कारमा धेरै मानिस संलग्न हुनसक्ने प्रहरीको अनुमान छ ।
माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!