भिडियो हेर्नुहोस

सर्पको स्पर्शमा आनन्द लिने अभिनेत्रीहरु
एन्जोलिना जोलीले टाइका रुपमा खतरनाक सर्प गलामा लड्काइन् । यता बलिउड अभिनेत्री मल्लिका शेरावतले चलचित्र ‘हिस्स’ मा नागिनको भूमिका निभाइन् । सर्पसँग उनको मित्रताको अन्दाज प्रस्तुत तस्वीरबाट पनि लगाउन सकिन्छ । अकेडमी अवार्ड विजेता अभिनेत्री रेचल विजले विशालकाय सर्पलाई आफ्नो शरीरमा बेरेर न्युड पोज नै दिएकी थिइन्। हलिउड सिंगर रिहानाले ‘गो’ म्यागजिनका लागि सर्पका साथ नाङ्गो पोज दिएकी थिइन् । हालै जेनिफर लरेन्सले आफ्नो नाङ्गो शरीरमा रातो पुछार भएको कोलम्बियाई सर्प बेरेर न्युड तस्वीर खिचाइन् । गायिका ब्रिटनी स्पेयर्सले पहँलो रंगको गोमन सर्पलाई काँधमा राखेर लाइभ प्रस्तुती पस्केकी थिइन् ।माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!