भिडियो हेर्नुहोस

५ वर्षीय बालकको अपहरणपछि हत्या
रुपन्देहीको बोगडी ४ का पाँच वर्षीय बालक रोहन नाउको अपहरणपछि हत्या भएको छ । विद्यालय जाने क्रममा गत विहीवार विहान उनी अपहरणमा परेका थिए । उनको शव सोमबार दिउँसो साढे २ बजे सिलौटिया गाविस ६ लक्ष्मीपुर गाउँमा फेला परेको छ । अपहरणकारीले रोहनको हत्या गरेर बाँसघारी भित्र लुकाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्चार्ज प्रहरी निरीक्षक भिमलाल भट्राईले जानकारी दिए माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!